ARCHIVE
काबेलीको खुद नाफा ३४.९७% घट्यो, यस्तो छ अन्य सूचकको अवस्था
अर्थ सरोकार सम्बाददाता कठमाडौं – काबेली विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा खुद नाफा १ करोड १६ लाख ८६ हजार कमाएको रिपोर्ट सार्वजनिक भएको छ । यो नाफा गत वर्षको भन्दा ३४.९७ % घटेको छ । गत वर्ष यही अवधिमा १ करोड ७९ लाख ७२ हजार रुपैयाँ रहेको खुद[...]