ARCHIVE
ओमको भएन राम्रो प्रगति, खुद नाफा ०.२१% मात्र वृद्धि
अर्थ सरोकार सम्बाददाता काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ओम डेभलपमेन्ट बैकले २६ करोड ६२ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा यो नाफा ०.२१% ले मात्र धेरै भएको हो । गत आवमा यो बैंकले २६ करोड ५७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन[...]