ARCHIVE
अप्रेशन खानाबार-५, दी बेकरी क्याफेको मेनु पनि ‘गैरकानुनी’, भ्याटको मामलामा दिनहुँ यसरी ठगिन्छन् ग्राहक !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – विभिन्न चलेका रेष्टुरेन्टहरुका मेनु गैरकानुनी रहेको तथ्य अर्थ सरोकार डटकमले सार्वजनिक गर्दै गर्दा नयाँ बानेश्वरमा चलेको रेष्टुरेन्ट ‘दी बेकरी क्याफे’ ले पनि जनतालाई भ्याटको मामलामा ठग्ने गरेको पाइएको छ । भ्याट नियमावली अनुसार मेनुमा भ्याटसहितको मूल्य राख्नुपर्ने स्पष्ट कानुन भएपनि कम्पनीले भ्याट बाहेकको मूल्य राखेर[...]