ARCHIVE
जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने, पायो यस्तो रेटिङ !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १९ करोड ७० लाख रुपैयाँ बराबरको १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन गर्ने आईपीओको लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ रेटिङ पाएको छ । कम्पनीले निष्कासन[...]