ARCHIVE
बैंकको जागिर छोडेर माधव-प्रचण्डको आन्दोलनमा, ‘आन्दोलनमा जान विदा मागें, दिएनन्, जागिर नै छोडिदिएँ’
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेकपाको दाहाल-नेपाल समूहले पछिल्लो समय नेपाल बन्द लगायतका कार्यक्रम घोषणा गरेको छ । देशभर उक्त समूहले आन्दोलन चर्काएको पनि छ । रमाइलो कुरा त के छ भने, पछिल्लो समय माधव-प्रचण्डले आयोजना गरेको आन्दोलनमा बैंकको जागिर छोडेर आन्दोलनमा जाने व्यक्ति पनि भेटिएको छ । ‘देश बने,[...]