ARCHIVE
राधी विद्युत् कम्पनी लिमिटेडको सञ्चालक परिवर्तन
अर्थ सरोकार सम्बाददाता काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । कम्पनीले मोरंग इनर्जि प्रालिको तर्फबाट प्रतिनिधित्व गरी सञ्चालक पदमा रहेका विनयकुमार तोदी पत्रानुसार फिर्ता भएकाले सो पदमा रशना श्रेष्ठलाई असार ११ गते नियुक्त गरेको हो ।