ARCHIVE
चालु आर्थिक वर्षको एघार महिनामा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ व्यापार घाटा
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा ३७.७८ प्रतिशतले निर्यात बढेको छ । भन्सार विभागले जारी गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि जेठसम्म एघार महिनाको अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबर निर्यात भएको हो । जुन गत वर्षको सोही[...]