ARCHIVE
सिएको परिक्षा डिसेम्बर १३ देखि सञ्चालन हुँदै !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को डिसेम्बर इन्टेकको परिक्षा आउँदो डिसेम्बर १३ देखि हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण परिक्षा गत जुनमा समेत रोकिएको थियो । परिक्षा मितिभन्दा १५ दिन अगाडी रुटिन सार्वजनिक गर्नुपर्ने भएकाले यसपाली डिसेम्बर १ मा भने परिक्षा नहुने भएको हो[...]