ARCHIVE
एभरेष्ट इन्स्योरेन्सको सिईओमा कमल गौतम दोहोरिँदै

अर्थ सरोकार सम्बाददाता काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमको कार्यकाल पुन: थप गर्ने निर्णय भएको छ । कम्पनीको सञ्चालक समितिले गौतमलाई थप एक कार्यकालको लागि नियुक्ती गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त निर्णय अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिले स्वीकृति दिएपछि उनको[...]