ARCHIVE
कोरोनाबाट सिरहामा थप एक युवाको मृत्यु
अर्थ सरोकार सम्बाददाता सिरहा। कोरोना संक्रमणबाट सिरहामा एक युवाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा २२ वर्षीय युवकको सोमबार मृत्यु भएको हो । आइतबार संक्रमण पुष्टी भएका उनमा मुटुको समस्या रहेको थियो । यस्तै उनी लागु पदार्थ सेवनकर्ता समेत भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जारी गरेको[...]