ARCHIVE
बैंकहरुद्वारा राष्ट्र बैंकको सूचनाको अपव्याख्या, कुठाउँमा ‘कमा’ राख्दा कयौँलाई ‘कन्फ्युजन’ !
अर्थ सरोकार सम्बाददाता सुर्खेत । नेपाल राष्ट्र बैंक सुर्खेत शाखाले जारी गरेको निर्देशनको अपव्याख्या गर्दै बैंकहरुले ग्राहकहरुलाई दुख दिइएको पाइएको छ । कोरोना महामारीका कारण कम ग्राहक आउन् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले रकम झिक्ने, र रकम जम्मा गर्ने काम आवश्यकताका आधारमा हुने सूचना जारी गरेको थियो। सो सूचनाको[...]