ARCHIVE
प्रभु बैंक लिमिटेडको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । प्रभु बैंक लिमिटेडले आज मंगलबारदेखि ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गरेको हो । ४० लाख इकाई ऋणपत्रमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड[...]