ARCHIVE
लकडाउनपछि ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य, हेनुहोस् कस्तो छ बजार भाउ ?
काठमाडौं – गत सातासम्म प्रतिकिलो ५० रूपैयाँ पर्ने गोलभेँडाको अहिले बजार मूल्य १५० रूपैयाँ छ । एउटा कागतीको बजार मूल्य पाँच रुपैयाँ रहेकामा अहिले त्यसको तेब्बर अर्थात १५ रुपैयाँ पुगेको छ । यो अवधिमा सागको मूल्य प्रतिमुठा पाँचबाट बढेर १५ रूपैयाँ पुगेको छ । तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य[...]