ARCHIVE
बुधबार १.८२ अंकले बढ्यो बजार, कारोबार ५३ करोड ८३ लाख माथि
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १.८२ अंकले बढेर ११६८.०३ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७५ कम्पनीको १६ लाख ८१ हजार ८३८ कित्ता सेयर खरिद बिक्री हुँदा ५३ करोड ८३ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार सानिमा बैंकको ऋणपत्रको भएको छ[...]
RECENT POSTS
पाँच महिनामा बीस हजार सवारी चालक कारवाहीमा
अर्थ सरोकार
व्यक्तिगत प्रकृतिका कर्जामा कडाई !
अर्थ सरोकार