ARCHIVE
०.१८ अंकले घट्यो बजार, २९ करोड ३१ लाख माथिको कारोबार
काठमाडौँ – साताको कारोबार पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ०.१८ अंकले घटेर ११३१.८० विन्दुमा आइपुगेको छ । कुल २९ करोड ३१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल[...]