INSURANCE
शिखर इन्स्योरेन्सले तेस्रो त्रैमाससम्म गर्यो १ अर्ब २६ करोड रूपैयाँ बराबरकाे दाबी रकम भुक्तानी, अन्य कम्पनीको कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – १५ वटा निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासकाे वित्तिय विवरण सार्वजनिक गरेका छन् । तेश्रो त्रैमाससम्ममा शिखर इन्स्योरेन्स कम्पनीले सबै भन्दा बढी दाबी रकम भुक्तानी गरेकाे छ । कम्पनीले यो ९ महिना भित्र ९ हजार ४६० जनालाई १ अर्ब २६ करोड रूपैयाँ[...]