INSURANCE
१० हजारभन्दा बढीले गरे कोरोना बिमा, प्रिमीयम संकलन कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । कोरोनाको सुरु भएयता एक सातामा १० हजार ७१९ जनाले बीमा गरेका छन् । बीमक संघका उपाध्यक्ष एनपी प्रधानका अनुसार ७१९ वटा पोलिसी बिक्री गर्दा ५७ लाख २१ हजार ५२० रुपैयाँ प्रिमीयम संकलन भएको छ । २० वटा निर्जीबन बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरका हुन्[...]