INSURANCE
अबदेखि निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दावी पाइने !
काठमाडौं । अबदेखि निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दावी पाइने भएको छ । बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संसोधन गर्दै निजी ल्याबहरुको रिपोर्टलाई पनि मान्यता दिने व्यवस्था गरिएको हो । निजी ल्याबहरुको रिपोर्टलाई अस्विकार गरिएको भन्दै बीमा समितिको आलोलचना भएको थियो । हेर्नुहोस् समितिले[...]