MARKET WATCH
सोमबार ९.३२ अंकले बढ्यो बजार, कारोबार ९० करोड ६९ लाख माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ९.३२ अंकले बढेर ११९१.६८ विन्दुमा आइपुगेको छ । कुल ९० करोड ६९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईसिएले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनआईबीले गरेका छन् । कारोबारको[...]