MARKET WATCH
नेपाल इन्भेष्टमेन्ट बैंकको २० लाख इकाई ऋणपत्र आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !
काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्न पुगेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले निष्काशन गर्न लागेको २० लाख इकाईमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुने भने बाँकी रहेको १२[...]