MARKET WATCH
नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता सेयर आइतबारदेखि लिलामीमा आउँदै, सर्वसाधारणले पनि भर्न पाउने
अक्सन नोटिस : कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था खुला हुने मिति : आइतबार, फागुन १९ गते कित्ता : ६१ हजार २३६ कित्ता सेयर भर्न पाइने अन्तिम मिति : फागुन २८ गते भर्न पाइने न्यूनतम कित्ता : १०० अन्य विवरण : न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने। बैंकले गत मंसिरमा १००% हकप्रद निष्कासन गर्दा[...]