MARKET WATCH
सेन्ट्रल फाइनान्सले ७% नगद लाभांश पारित गर्न चैत्र ५ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?
एजिएम नोटिस : कम्पनी : सेन्ट्रल फाइनान्स लि. इभेन्ट : साधारण सभा हुने मिति : चैत्र ५ गते विवरण : सेन्ट्रल फाइनान्स लि.को साधारण सभा चैत्र ५ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २३ देखि चैत ४ गतेसम्म बुक क्लोज गर्नेछ । पेस गर्ने प्रस्तावहरु : ७ % नगद लाभांश दिने । आर्थिक वर्ष[...]