MARKET WATCH
१२.७२ अंकले घट्यो बजार, कारोबार १६ करोड ६१ लाख माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १२.७२ अंकले घटेर १११२.२३ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ६१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएलपी र नबिलले गरेका छन् । कारोबारको[...]