MARKET WATCH
एसियन लाइफ इन्सुरेन्सले पायो ६०% हकप्रद सेयर बिक्रि गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !
काठमाडौ – एसियन लाइफ इन्सुरेन्सले ६०% हकप्रद सेयर आउने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको हो । यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । एसियनले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता[...]