MARKET WATCH
८.२१ अंकले घट्यो बजार, कारोबार २ अर्ब १६ करोड माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ८.२१ अंकले घटेर १११२.८७ विन्दुमा आइपुगेको छ । कुल २ अर्ब १६ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इबिएलपिओले गरेको छ भने त्यसपछि क्रमश: अपर र पिआरभियुले गरेका छन् । कारोबारको[...]