×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MARKET WATCH

प्रभु बैंकले १०.२६३% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

काठमाडौं : प्रभु बैंकले १०.२६३% लाभांश दिने घोषणा गरेको छ । बैंकको पुस २२ गते बसेको सञ्चालक समिति १३५ औं बैठकले गत आर्थिक वर्षको चुक्ता पुँजीको ५% बोनस र ५.२६३% नगद लाभांश दिने निर्णय गरेको हो ।हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ रहेको छ । बोनस[...]

RECENT POSTS