MARKET WATCH
आरएसडिसी लघुवित्तले १०% बोनस सेयर पारित गर्न पुस २९ मा बोलायो एजिएम, कहिले हुँदैछ बुक क्लोज ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ५औँ बार्षिक साधारणसभा पुस २९ गते आइतबार गर्ने भएको छ । पुस ४ गते बसेको संस्थाको संचालक समितिको ७६औं बैठकले बैंकको ५औँ बार्षिक साधारण सभा उक्त मिति बुटवलमा गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले[...]