MUDRA MAMILA
कपडा उद्योगीलाई मुरी-मुरी बधाई ! विजुली महशुल ५०% छुट पाइने ५% ब्याजदरमा नै ऋण !
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् । यसैक्रममा उनले स्वदेशी कपडा उद्योगमा उठ्ने विजुली महशुलमा ५० प्रतिशत छुट दिएका छन् । साथै यस्ता उद्योगीले ५ प्रतिशत ब्याजदरमा ऋण पाउने व्यवस्था गरिएको छ । औद्योगीक विकासको लागि २ अर्ब ८७ करोड बजेट विनियोजन रहेको छ । यस्तै[...]