MUDRA MAMILA
किस्ताबन्दीमा बाइक किन्दै हुनुहुन्छ ? होसियार ! तपाईं पनि यसरी फस्नुहोला नि ! (भिडियो रिपोर्ट)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- प्रवीण कुमार यादव । चितवनमा व्यवसाय गरेर बसेका छन् । केहि समय अगाडी उनले व्यावसायिक प्रयोजनका नाममा माणिमा रहेको एसके मोटर्सबाट होन्डाको मोटरसाइकल किने । बाइक किन्दा उनले ८० हजार रुपैयाँको चेक दिए । चेक साटियो पनि । तर केहि समयपछि उनी जव एसके मोटर्समा आफ्नो[...]