MUDRA MAMILA
हिमालयन बैंकका अधिकांश सूचकहरु ओरालोतर्फ, कुन सूचकमा कति गिरावट आयो ? (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददता काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंकको खुद नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ४७.२९% ले घटेर ५९ लाख १४ हजार रुपैयाँ मात्रै कमाएको जनाएको हो । गत वर्षको यसै अवधिमा बैंकले ६९ करोड ४२ लाख २२[...]