OFF THE BEAT
मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ७३ गुणा बढीको आवेदन पर्यो, ९८ प्रतिशत भन्दा धेरैको हात खाली हुने !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओमा ७३ गुणा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमबार साँझ ५ः३० बजेसम्ममा २० लाख ३६ हजार २४५ आवेदकबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता सेयर[...]