POWER NEWS
नेप्से उकालो लाग्ने क्रम जारी, प्रि-ओपनिङ्ग सेसनमा १६.७३ अंकले बढेको बजार २ हजार ७१६ दशमलव २४ बिन्दुमा कायम
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबाको दोस्रो दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १६.७३ अंकले बढेर २ हजार ७१६ दशमलव २४ बिन्दुमा पुगेको छ । यस्तै सो सेसनमा आज ४८ कम्पनीको ९ हजार ४१७ कित्ता सेयर १ करोड २ लाख ३३ हजार ५३३ रुपैयाँमा[...]