POWER NEWS
प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा कति छ ब्याजदर ? (विवरणसहित)
अर्थ सरोकार सम्बददाता काठमाडौं । प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यी दुवै बैंकले फागुन १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । प्रभु बैंकले साधारण बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने भएको छ ।[...]