POWER NEWS
Forex Today : शनिबार घट्यो अमेरिकी डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज शनिबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ १६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ । पाउण्ड[...]