POWER NEWS
आइपीओ ल्याउने प्रस्तावसहित सानिमा लाइफ इन्स्योरेन्सले बोलायो जेठ २३ गते तेस्रो वार्षिक साधारणसभा (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ ल्याउने प्रस्तावसहित जेठ २३ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा प्रधान कार्यालय कमलादीमा बिहान ११ बजे बोलाएको हो । सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश हुनेछ भने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही[...]