SPECIAL
कृषि विकास बैंकको खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा ! अन्य सूचक यस्ता छन्… (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने बैंकले सो अवधिसम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद[...]