SPECIAL
‘डेरावाल बैंकर’लाई घरभेटीको धम्की -‘कि बैंकमा काम गर्न जान छोड, कि कोठा छोड, हामी रिस्क लिन सक्दैनौँ…’
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सुजन महर्जन (नाम परिवर्तन) आफ्ना दाइसँग जागिरकै सिलसिलामा काठमाडौँमा डेरा गरी बसेका छन् । पालै पालो सेवा दिने बैंकले बनाएको नियम अनुसार विहीबार टेलरमा बसेर काम गर्ने जिम्मा उनको थियो । जागिरको सवाल छ, काम गर्न जान नदिने कुरै भएन । उनी बाहिर हिँडेको देखेपछी[...]