TALK OF THE TOWN
ओखलढुंगामा पहिलो पटक देखियो कोरोना, भारतबाट फर्किएका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टी !
अर्थ सरोकार सम्बाददाता ओखलढुंगा । ओखलढुंगामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । भारतको गोरखपुरबाट[...]