×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

TALK OF THE TOWN

कोरोना संक्रमितले भरिए कैलालीका आइसोलेसन वार्ड, थपिएका बिरामी राख्न समस्या

कैलाली । कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ । आइसोलेसन वार्ड भरिएपछि थप सङ्क्रमित राख्न समस्या भएको अस्पतालले जनाएको छ। कैलालीका यी दुबै अस्पतालमा रहेका आइसोलेसन वार्डमा सङ्क्रमित बिरामी भरिएपछि समस्या भएको छ । मङ्गलबार कैलालीका १० जनामा कोरोना पुष्टि[...]

RECENT POSTS