TALK OF THE TOWN
नयाँ र्यापिड टेस्टिङ किट खरिद गर्ने सरकारको तयारी, प्रति किट ५ सय ६५ रुपैयाँ पर्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को परीक्षणको लागि १ लाख थान नयाँ र्यापिड टेस्टिङ किट खरिद गर्ने तयारी गरिरहेको छ । अहिले प्रयोग गरिरहेको र्यापिड डाइग्नोस्टिक किटलाई परिवर्तन गरेर नयाँ किट ल्याउने तयारी गरेको हो । बुधबार (हिजो) स्वास्थ्य सेवा विभागले १ लाख थान नयाँ[...]