×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेकुवाको बिल नतिरी मन्त्री सुइँकुच्चा

काठमाडौं– झण्डा हल्लिने गाडीमा सरर हुँइकिने मन्त्रीले सेकुवा खाएको पैसा तिरेको छैन भन्दा कसले पत्याइदिने ? तर अनामनगरस्थित धराने सेकुवाको बाटो हुँदै जब जब जनसंख्यातथा वातावरण मन्त्री विश्वेन्द्र पासवान हुईकिन्छन् तबतब त्यहाँको साहुको मन नराम्ररी रुन्छ । कारण हो, ‘ आज दिन्छु भोलि दिन्छु भन्दाभन्दै झण्डै एक वर्षदेखि ५२ सय[...]

RECENT POSTS