का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
दशैंका लागि नयाँ नोट आजदेखि सटही गर्न पाइने, कहाँ – कहाँबाट पाइन्छ साट्न ?
काठमाडौं – नेपालीहरुको महान पर्व दशैंको अवसरमा नेपाल राष्ट्र बैंकले आज (असोज १० गते)देखि नयाँ नोट साट्न सुरु गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक/एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार १०० रुपैयाँ नयाँ नोट[...]
