का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
ज्योति विकास बैंक लिमिटेडद्वारा सेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस सेयर दिने घोषणा !
काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले १२.७५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड[...]
