काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान) ले आफ्नो १९औँ वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा मनाएको छ । अडानले आइतबार काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो १९औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहेका थिए । अर्थमन्त्री पौडेलले अडानले मुलुकको आर्थिक क्रियाकलापलाई पारदर्शी, स्वस्थ र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरका छन् ।
त्यसैगरी सो समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, अडिटर जेनेरल तोएम राय, आइक्यानका प्रेसिडेन्ट प्रविणकुमार झा, एक्यानका प्रेसिडेन्ट अरुण राउतलगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । बाँकी फोटो फिचर हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्