Skip to content
LAXMI SUNRISE BANK

Breaking : नेपाल एसबिआई बैंक लुटियो, सुरक्षा गार्डको हात काटियो, कर्मचारीलाई बाँधेर पैसा डकैती !

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबिआई बैंकको सिन्धुलीको घ्याङलेख स्थित गाउँपालिकामा रहेको शाखा  लुटिएको छ । बेलुकी तिर आएका लुटेराले सुरक्षा गार्डको हात काटिदिएका छन् भने कर्मचारीलाई बाँधेर पैसा लुटेर लागेका छन् ।
 
स्थानीय बिर्ख वाइवा तामाङ्गका अनुसार बैंक लुटेराहरु बैंक लुटेर भागेका छन् भने हात काटिएका सुरक्षा गार्डलाई उपचारका लागि अस्पताल लगिएको छ । 
 
घटनाको थप विवरण आउन बाँकी छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK