ARCHIVE
जनरल इन्स्योरेन्स कम्पनी पनि एनपीआईमा आबद्ध, अब सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग आवद्ध भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको हो । सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र[...]