ARCHIVE
नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडको १७औं वार्षिक साधारणसभा बुधबार हुँदै

काठमाडौं । नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडको १७औं वार्षिक साधारणसभा आज बुधबार हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ । साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक[...]