ARCHIVE
भारतमा बढ्यो पेट्रोल, डिजल र ग्याँसको मूल्य, नेपालमा पनि बढ्ने संकेत !

काठमाडौं । भारतमा पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य बढेको छ । भारतमा चार महिनापछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य बढेको हो । भारत सरकारले मंगलबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा ८० पैसा प्रतिलिटरको दरले मूल्य बढाएको हो । यद्यपी भारतबाटै नेपालमा इन्धन आयात हुने भएकाले[...]