ARCHIVE
प्राइम लाइफ इन्स्योरेन्सको १५.८७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीको १५.८७ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर ९ बिहीबार गते अन्तिम दिन रहेको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १० गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । प्राइम लाइफले सेयरधनीलाई १५[...]