ARCHIVE
ङादी ग्रुप पावरद्वारा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा कति ?

काठमाडौं । ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २९.५१% ले धेरै हो । गत वर्ष यसले २ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आउँदा ङादीले विद्युत बिक्रीबाट हुने[...]